Posted by: Birkhe_Maila October 27, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

म पनि बोर दश सम्म त परेँ क्यारे!


त्यहि त दीप प्रभो, ठूल्दाई कि त मिटिङमा सिटिङ गरेको बेला, कि त इटिङ गरेको बेला पारेरा चौतारी बनाउँछन बोरफस नै हुन नदिने!


सप्पैलाई नयाँ चौतारीमा जदौ!

Read Full Discussion Thread for this article