Posted by: brandy October 27, 2009
Login in to Rate this Post:
0
?
सबैलाई मंगलवारे नमस्कार !! रित्थे को कुरा साह्रै चित्त बुझ्यो मलाई !!!
"यो बौचा त चौतारी मा आएदेखी बेलुका नगये सम्म उसको मुख मा चिया मात्र झुन्डिएको हुन्छ ! च्या वाला को छोरी सँग बे गर अनी तिमीलाई टन्न च्या ख्वाउछे ! ब्यान उठेर नि च्या ले नै कुल्ला गर्ने गरी "
बिहान उठेर चियाले नै दात मल्ने अनी चिया को shower लिने लोल लोल !!!