Posted by: perfectionist October 27, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
प्रणाम ठुल्दाइ, आज त ब्यान ब्यानै आउनु भे छ, सब कुसल मंगल् नै होला केरे भन्ने मान्या छु

आज याँ गाडीको सीसा जमेर हाल बेहाल भो, ब्यान ब्यान आइस खुर्काएर बस्न पर्‍यो, कठिन जाडोको फेला परिन्छ जस्तो छ यस्पाली। अरु त सब तेस्तै हो, निन्द्रा पुग्या छैन, काम धेरै छ, पर्नु पीर पर्‍यो ज्यानलाई पर्नु पीर पर्‍योSSSS

ल आउँदै गरेकाहरुलाई पनि प्रणाम
Read Full Discussion Thread for this article