Posted by: Rahuldai October 26, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

पोस्टिङ् जारी छ,
रिट्ठे को फिर्ती सवारि छ ।


जिम्माल बाको झुसे दाह्री छ ,
बजै लाई भनी किनेको
साठि रुपैयाको सारी छ ।
पोस्टिङ् जारी छ ।

Read Full Discussion Thread for this article