Posted by: Birkhe_Maila October 26, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

पोस्टिङ जारी छ-


आज त अचम्म भयो नि रिट्ठे !


पाँच बजे पछी पनि पोस्टिङ् जारी छ


यो बिर्खे को अझै पनि, फुल्न बाँकि केहि दाह्रि छ


आज त अचम्म भयो नि लहरे!


बम्पर उपहारको खात माथि खात छ


इस्टकोट र गगल्समा लहरे वाह! क्या बात छ।


आज त अचम्म भयो नि पुरे !


हाकिम आधा दिन मै कुलेलम ठोक्यो!


मन लाग्या कुरा लेख न तिम्लाई कसले रोक्यो?

Read Full Discussion Thread for this article