Posted by: perfectionist October 26, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
काँ आज दाउरा खोजिर'नु!! याँ साउको काम नसकेर हाल बेहाल छ, तेइ दाउराले थोक्ने बेला भै सक्यो! याँ नि असत्तिहरुले ए-सी भनाउँदो खै के चलाएर बसी नसक्नु गर्या छ, त्यो बैरेको मीतिङ सकेछी आउँछु भन्थ्यो, अझै आ छैन बज्ये, कुन चाँही नखरमौली सँग लस-पस गरिरा होला केटो, तेल्लाई भन्नु नि।
Read Full Discussion Thread for this article