Posted by: perfectionist October 24, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
भनेछी बाजे नि झुक्केछन केरे। तेइ त हिजो जिम्मालबाले भूतिया पोस्ट राखेर झन्नै भत्काएनन चौतारी तर बुढा बाले पैले के कस्तो हुन्थ्यो भनेर जानकारी मात्र दिन खोज्या हुन, जिमालबाको गल्ती चाँही तेत्ती धेर थेन। हाम पनि झुक्क्या थेम क्यारे, तर देखी हाल्याउम, बाजेको चाँही चस्मा को पावर अली पुगेन जस्तो छ, देखौन जान डोकोमा राखेर लानी कोइ भएन हो? लहरेलाई बोलाये हुन्छ नि, त्यो मुर्दार आज दिन भर घरै बस्छ रे, मेरो त्यो पल्ला गाम्'मा जान नपर्या भे म लगदिन्थें।  

अरु त सब कुसल मंगल् नै होला केरे भन्ने मान्या छु
Read Full Discussion Thread for this article