Posted by: Ocean October 24, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

भाग्यमानी भए सानोकान्छो !


ए जिम्माल बा ! यो के भ’को हँ ? माटाओ भित्तो पोतेर, मुन्छेको नउसा बना’र अनी हाम्लाइ झुक्याउनी गाँठे ! मैले त पैलेका दम्तरी सपै ह्यैँ रचन भन्ठानेको ! जालसाँजी भो, चौताराँ मुन्छे जोडेर जिम्माल बुडालाइ नसिहत दिन पर्लाअस्तो माने मैले त ! पैला त यस्ता थेनन् यीनी !


 

Read Full Discussion Thread for this article