Posted by: perfectionist October 24, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
लौ न बाजे, (खै के भनी बोलाउँ भेर बाजे भन्द्या) फेरी आउनु भो, चौतारी नै चोखो भा जस्तो भो बा। खै बाजेले कस्को कुरो गर्न भा हो कुन्नी, बुझिएन तर ब्यान ब्यानै गुन्द्रुकको झोल सम्झाउन चाइने नहुने बाSSS

ल जे भे पनि मेरो प्रणाम, यो चौतारीको सबसे कान्छो अवतारी म
Read Full Discussion Thread for this article