Posted by: Rahuldai October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

बुढो मान्छेले चस्मा न लगाइ पुरानो टांसे छ,



गम भनी हिजो रातिको बाँकी रम् हालेछ ।



रम् लागेर बिर्खे बुढा मात्र होइन चौतारी पनि



बेसमारी हल्ले छ, तान्नेरी हरु जिल्लिए छ ।

Read Full Discussion Thread for this article