Posted by: ritthe October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

जिम्माल बा लाइ हाम्रो नि हसुर्ने बेला भाको  उपलक्ष्यमा सुभकामना छ है !


ठुल्दाइको कथा दुख: दायी भए नि रमाइलो रैछ !


गालब मुनि धेरै पछी देखियो ! गाथमा आरामै होला !


लहरे हसुरिसक्या हो?

Read Full Discussion Thread for this article