Posted by: Rahuldai October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
यस्तो हरि-राम बिजोग को कथा न सुनाउ पुरे, आफ्नै बेइज्जत । दु:ख पाउनु पाइयो नि पुरे । सबै भन्दा असह्य यातना त अर्का को भाषण दिन भरी सुन्नु, त्यही भयो। आफुले भाषण गर्ने भए पो । कुनै दिन मौका मिल्यो भने दिनभरी त के कुरा रात भरी चौतारी गफ सुनाइ दिन्छु , बज्याहरु लाई । ( नेपाली बुझ्दैनन त मार्‍यो) 
Read Full Discussion Thread for this article