Posted by: serial October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ ले डग ले नखाको दु:ख पाको राइछ त -


तीन बर्ष अगाडि ठुल्दाइ सिन्सिन्याटी आको भए एती दु:ख पाउने थिएन


भासु भात पनि खान पाउथ्यो - मज्जाले गफ पनि चुट्न पाउने


एअरपोर्ट बाट पिक गर्दिने अनी जाने बेला पुर्याइपनी दिने - अनी दिन को $२५ भत्ता पनि बच्ने 


टाईम न बेटाइम आएर नि हुन्छ त -


 

Read Full Discussion Thread for this article