Posted by: perfectionist October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
प्रणाम लहरे, रिट्ठे ब्रो, ठुल्दाइ, जिमालबा

जिमालबालाई पनि यो शुक्रबारको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना भनेर भन्न चाहन्छु

लहरे ख्वाउ न त चिया, म चाँही ऐले गाजर खाँदै छु

याँ नि मस्त चिसो छ, कत्ती खेर ५ बज्ला र निस्कुम भै सको 
Read Full Discussion Thread for this article