Posted by: Birkhe_Maila October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

सम्पूर्ण चौतारीबासीहरुमा शुक्रवारको पावन उपलक्षमा हार्दिक मंगलमय शुभकामना!


अब, यो आजको शुक्रबार के हो र पावन उपलक्ष  भनेको भन्नुहोला, प्रत्येक दिन पावन दिन। प्रत्येक दिन कुनै विशेष, र हरेक दिन कुनै उत्सव भनेर मान्ने हो भने आजको दिन कुनै चानचुने दिन हैन, त्यसमाथि पनि सप्ताहको अन्तिम आउनुहोस उत्सव मनाऔँ!

Read Full Discussion Thread for this article