Posted by: Rahuldai October 23, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !



शुक्रबारे झिलिमिली जदौ ।


तारेमाम पुरे, लहरे , रिट्ठे।


आज बस्छु पुरै दिन चौतारी मा । बज्या खैर्‍या भाषण ३ दिन सुनेर कान पाकेको थियो , आज खैर्‍या सन्तान लाई सुनाइ दिएं लौ जा भनेर ।



३ दिन चौतारिमा आउन न पाउदा यती बोर भएर ल्यायो कि भनेर ल्याउने कसरी भईसक्यो।


लहरे को गाम मा झरी
लहरे को नाम मा परी
जब रुख नाङ्गो हुन्छ
तब बौचा बाङगो हुन्छ ।
 

Read Full Discussion Thread for this article