Posted by: ritthe October 22, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

ओहो बिस्टे बिरादर, झन्डै ३ मैना पछी मात्र देखियो नि चौतारीमा ! बेसै छ सबै? अनी नयाँ ठाउँ नयाँ गाउ कस्तो लगिराछ? खर्क तिर त ठिकै छ खबर सबै,झकी झकाउ छ सधैं ! तिहार रमाइलो भयो, अली अली तास सास खेलियो अली अली मारियो तेइ त हो !


अनी नयाँ नौलो के छ त स्याउखाको गाम तिर?


हैन ठुल्दाइ कता गा' हो? किन गा' हो? कैले फर्किने? कोइ छ बेली बिस्तार लाउनी?


पुरे लहरे के छ तिमार्को?


जिम्माल बा लाई जदौ !

Read Full Discussion Thread for this article