Posted by: बैरे October 22, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी का औतारी हरु , बिस्टे , मदन्वा , रिया त निकै पछी देखियो नि , बौचा , पुरे र मेरो त बास स्थान नै यही चौतारी हो त्यही पनि हेल्लो त भन्नै पर्‍यो , अनी क्या हुँदै छ ?


आफु त अली बिजी होला जस्तो छ आज ताउके ले मीटिङ गर्नु पर्‍यो भन्या छ , एक उर्सी उता बस्छ त्यही पनि मीटिङ भन्छ लौ हेरुम के हुन्छ 

Read Full Discussion Thread for this article