Posted by: serial October 22, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

तातो पनि भए नि खाइदिम त - के छ र


अली अली होइन होला रिया - धेरै नै बिजी भा जस्तो लाग्यो मलाई त


जे भएपनी आउँदै गर न है - कहिले काही - दिन दिनै आउन नभ्याएपनी


बरु एसो गर न


तातो पानी मा एक चम्चा चिया पत्ती ३ चम्चा चिनी अनी अलीकती दुध पनि हालेर ल्याउ है

Read Full Discussion Thread for this article