Posted by: serial October 22, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

ओहो रिया नि आएछ ल


के छ रिया - कता बेपत्ता भाकी तिमी


अब एसो चिया खुवाउने होकी


रिया को हातले बनाको चिया कम्ता मिठो हुन्छ



त्यही त भन्या बिस्टे मार्ट्साब मौसम नै खराब छ - पुरा पानी पर्ने मौसम छ


एसो उक्लेको बेला खबर गरु के रे म नि तल तिर झरुला हुन्न र

Read Full Discussion Thread for this article