Posted by: perfectionist October 22, 2009
Login in to Rate this Post:
0
?
हिजो रात त ब'बाल गीतान्जली गा रेछ, थुइया!! म चाँही छुटेछु
अ केलिचा भन्न पर्दैन? म पनि आउँथे नि, अचेल लास्टै छुच्ची भा छ यो केलिचा। आज आयौ भने खबर गर है
ल पर्णाम, बिहीवारे!
अ केलिचा भन्न पर्दैन? म पनि आउँथे नि, अचेल लास्टै छुच्ची भा छ यो केलिचा। आज आयौ भने खबर गर है
ल पर्णाम, बिहीवारे!