Posted by: Rahuldai October 21, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


दुई दिने एकमुष्ठ जदौ बिर्खे बा को युग पछी को चौतारी मा । सेमिनार- मिटिङ भाको ले सिनसिनाटी भन्ने शहर को गाउं को होटल मा छु । वारीपरी केही पसल ससल नभाको बिशुद्ध गाउंमा रहेछ पाँच तारे होटल । बिहान देखी भाषाण सुनाएको सुनाइ गर्ने अत्यन्त कष्टकर जीवन भाकोले चौतारी मा छिर्ने अबसर नपाएको बिन्ती जाहेर गर्दछु ।


उही दुखी
ठुल्दाइ 

Read Full Discussion Thread for this article