Posted by: Harka_Bahadur October 21, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

ल हेर मैले पाए , सप्पै गाम्ले हरु मजाले नाच्दै रैछन केली , लहरे , रिठ्ठे , ठुलि अनी क्रेजी कम्मर हल्लाइ हल्लाई नाचेका रैछन् देउसी भैलोमा .


ढाका टोपी सिरमा मेरो कम्मरमा पेटी


मान्छे हेर्दा केटा केटी कुरा गर्छौ जेठि


हामी जस्ता पाउदा अरु हिड्छन मरी मेटी


भोली कुरा गर्छु तिम्रो माइतिलाई भेटी


ए हैन भने कलिलो तामालाई सोध रामलाई ।


 



Read Full Discussion Thread for this article