Posted by: serial October 21, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        

मिटिङ सकार आको म त


डेमो देखाको के आज - पास भो मन पर्‍यो रे - म चाँही दङ्ग


अरु को के छ त - खाना वाना सकिसकेको हो कि बाँकी छ


भोक ला बेला बुढा ले फोटो हालेर के गर्न लाग्या हुन


अब हेरन म नि गर्न जान्या छ


बुढा लाई नली खुट्टो को लागि भनेर मर्‍या स्याल को खुट्टो को सुप बनार खुवाउछु खसी को खुट्टा को सुप भनेर अनी थाहा पाउला -


एसो अचाक्ली त गर्नु हुँदैन नि - लन्च टाईम मा फोटो हालेर त्यो पनि खाना को  

Read Full Discussion Thread for this article