Posted by: बैरे October 20, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
के गर्ने बौचा यो मुला सर्भर नयाँ सेन्टरा सार्नु छ , एउटा सार्यो अर्को लाई कुर्नु पर्‍यो मुला डेव्लपर ले यो पुगेन त्यो पुगेन भनी राख्या छ , एउटा सार्नु परे पो लौ भन्नु , आफ्नो भाग मा टन्नै पर्या छ । खाली मीटिङ भन्यो गधा लाई झै भारी बोका को बोकै छ ।
Read Full Discussion Thread for this article