Posted by: बैरे October 20, 2009
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        

लु यो चाँही अर्को धागो बाट टास्या है मैले


riTThe


<<लामो अन्तराल पछी बैरे को सफल जिन्दगी पढेर फेरी एक पटक मुसु मुसु हासे !


रमाइलो छ ब्रो !
अब चाँही साझा बिग्रिदैन होल, छिटो छिटो हात  चलाऊ है ! >>


रिट्ठे सान के गर्ने यो काम र दशै तिहार को बिच मा केही थप्नै पाईन


perfectionist
<<माकुरी, बबाल, हा हा हा हा हा हा हा हा हा हा, ब्'बाल प्रभो, माने मैले माने, ग्रु, च्याङ्ग्रा र केरेन आउँलान भन्ने त सपनामा पनि सोचेको थेन, dat indeed was a pleasant surprise. खै कती खुशी लाग्यो भनेर भनी साध्य छैन, लौ प्रभो खै के गरौँ, खुशीको सीमै रहेन बाSSSSSS >>


पुरे पाट सप्पै ले अर्थ को अनर्थ लगाको थिए । मेरी बिचरी लाई


 


NitiSa
<<बैरेजी दसैं सकियो अब तिहारको तयारी मा हो? अर्को भाग कहिले पोस्ट गर्ने?? हप्पी तिहार अनी चाडै नै अर्को part पोस्ट गर्नु है। >>


लौ तिहार नि सकियो अब त हात चलाऊनै पर्ला जस्तो छ


 

Read Full Discussion Thread for this article