Posted by: बैरे October 20, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

लौ मैले नि प्रणाम टक्राए सप्पै लाई , ठुल्दाइ बुढा कता गायब भए आज ? आफ्नो त हरी बिजोग छ काम ले पेल्या छ , न कथा लेख्न पाको छ न त पढ्न नै । हल्का फुल्का अगी बढाउ भन्या नि बैरे को कुरा --------------- भन्या जस्तै छ ।


लु कोन्फ्रेन्स कल गरेर आउछु है बस्दै गरुम

Read Full Discussion Thread for this article