Posted by: ritthe October 20, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

क्यार्नु त पुन्टे दाई बल्ल बल्ल दाउ लाग्या बेला 'ल बाउ कटफट् गर्नु पर्‍यो' भनेर सबै जुर्मुरी हाले नि ! त्यस्पछी टनेला पच्न नि निक्कै ट्याम लाग्नी ६ डुब्ली पुगेसी सात पुग्नी नपुग्नी भनेर सातो जानी ! तर जे होस् खाल त राम्रै जम्या हो !रमाइलो नि निक्कै भा हो  भनेसी बाटो भरी खाल जमाउदै आ' जस्तो छ पुण्टे बुढा त !


 


हन पुरे किन त्यसै रिसाउछौ ! अब ह्याप्प्पी बर्थ डे जैले भये नि के भो र? के के ख्वाउन मन छ के के दिन मन छ त्यो त आजै गरे नि म रिसाउदिन 

Read Full Discussion Thread for this article