Posted by: serial October 20, 2009
Login in to Rate this Post:
0
?
तारेमाम् पुरे रिट्ठे अनी पुन्टे दाई
के भइराछ - कुशल मंगल् होइन त
ठुल्दाइ सिन्सिन्याटी पुगिसक्नु भो होला
टाईम ले मिलेर भ्यायो भने साँझ आउछु भन्नु भा छ
दिउसो त सेमिनार मा आँखा शितल पार्दै फुर्सद हुँदैन होला ठुल्दाइ को