Posted by: Rahuldai October 19, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हैन आज रिट्ठे बर्थ डे मनाउन कता हिंडे हो?


चौतारीका गाम्लेलाई भोज खुवाउन पर्ला भनी एक्लै (+ दुक्लै ) भोज गर्न गएको जस्तो छ । कन्जूस कहिं का।


हे भुराभुरी हो झगडा न गर । खुरुक्क भाई टिका लगाइ देउ झगडा नगरि लहरे लाई । किस्सा खत्तम ।

Read Full Discussion Thread for this article