Posted by: Rahuldai October 19, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे, पुरे, हर्के, केली ।


यो केली को कुरा सधैं झेली ।



सुल्दाइ भन्ने नि कोइ छ चौतारी मा ??


नयाँ बर्षको उपलक्षमा के के न शुभकामना भनेको त केली मैचा ले झेली जेली पो कुरा गर्छे ।
बरु यसो केट्लिमा चिया बनाएर ल्याए  नयाँ बर्ष


 " न्हू दँ या भिन्तुना, केली या ल्हातं च्या-त्वना "


भनेर नारा लगाउन हुन्थ्यो । मखुला लहरे ??

Read Full Discussion Thread for this article