Posted by: Rahuldai October 19, 2009
गन्ध - एक कविता
Login in to Rate this Post:     0       ?        

डाइनामाइट को यो बिस्फोटक कबिता पढेर मन भित्र धमाकेदार बिस्फोटन भयो । सात पढ्दा यस्तो लेख्ने डाइना ब्रो, ग्रेश ले भने जस्तै " कक्षा सातमा यस्तो कबिता लेख्ने त पक्कै पनि अहिले धुरन्धर कबि भै सकेको हुनु पर्छ, कि कसो?"


बडा सुन्दर सिर्जना, लेख्दै गरम ब्रो, मन अल्हादित हुन्छ ।

Read Full Discussion Thread for this article