Posted by: BudoBaaje October 16, 2009
Nepal featured in video game...
Login in to Rate this Post:     1       ?         Liked by
हन ओइ भुरा हो । उन्मुलन भाको गोडा अढाइ बिस कटिसक्दा पनि यि राणा का छाउरा छाउरी  हरु  आफुलाई  श्री ३ नै सम्झन्छन कि के हो ? तर आफ्नो भने कलिलो मन । यि नानी ले जे भने पनि राम्रै मात्रा लाग्छ के भको हो कुन्नी । जे भने पनि रातो तातो गुलियो मिठो मात्रा लाग्छ
यि नानी को माया पिरेम मा परे कि केहो ?
Read Full Discussion Thread for this article