Posted by: keli October 16, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
अ लहरेचा तिम्लाई त थाहै छैन राइछ मलाई त धन्न भुसुना मात्र भने नि तिम्लाई त के के भने के के नि    फेरी तिम्रो ब्लद प्रेसर हाइ छ तेसैले कै नभन्या मैले
पछी भन्छु है भेतेर

 ओहो अनी त्यो रित्थे काकौ पनि त्यस्तो ? तै भेर राइछ म अगिन चिच्च्यौने  बकस मा गाको त. त किन यहाँ जा जा भनेर पथा  आफु चै तरुनी कुरेर बस्या राइछ
म घरआ नभन्दी का चाडछु र

Read Full Discussion Thread for this article