Posted by: keli October 16, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
हो भन्या लहरे, ठुल्दाइ त के भा होला जत्ती सम्झाएनी नहुने

अस्ती त मलाई झन्डै मारेको, अली एस्सो के सम्झाएको थे ;नकरा है केली बद्द्त जान्नेकारी हुने होइन त्या..कस्ता कस्ता ले सम्झये र  त सम्झिन म,  तिमी जस्तो भुसुना ले सम्झाउने मलाई?  रे
मलाई त भुसुना रे , 

ल अब भयो,,अब हुँदा हुँदा रित्थे काकु पनि तेस्ताइ भईसक्यो  

Last edited: 16-Oct-09 03:27 PM
Read Full Discussion Thread for this article