Posted by: Rahuldai October 16, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

एकमुष्ठ निम्ता लिएर आउँला चौतारीका दिदी बहिनीहरु, रिट्ठे लाई भ्याइ नभ्याइ हुने भो ।


 
आफु परीयो सबै को दाई, हाम्रो कूल परम्परा अनुसार दाई टिका लगाउन हुन्न रे ।


 मेरो पिताजी पनि जेठो, टोल भरी कै जेठो , जिन्दगी मा भाई टिका नलगाइ जानु भो ।

Read Full Discussion Thread for this article