Posted by: ritthe October 16, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

दोश्रो राउण्ड को जदौ तथा तारेमाम !


के के हुँदैछ हाम्रो चौतारी तिर?


ठुल्दाइ र लहरे को दोहोरी चल्दैछ जस्तो छ !


खान पान त सबैको भईसक्या त होला नि !


तिहार नि सुरु भो, पर्सी हो क्यारे भाईटिका ! आफुलाई त चौतारीका दिदी बहिनिहरु ले खै निम्तो नि दिएनन यस्पाला ! बिचरा म !

Read Full Discussion Thread for this article