Posted by: Rahuldai October 16, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।



यसो कुरें खाने ट्याम भयो, कोइ आए संगै खान जाम भनेर। कोइ आएन एक्लै काजु भात खाएर आएं। बल्ल लहरे झुल्के छ , चानस गयो फ्री लन्च को।

Read Full Discussion Thread for this article