Posted by: tamanglakola October 16, 2009
बलराम गौतम: नेपाल जान्छु, कहिल्यै फर्किदिन!!
Login in to Rate this Post:     0       ?        
२ हप्ता जस्तो अघि उसँग कुरा 'भा' थियो। "यार अब नेपाल जान्छु, कहिल्यै फर्किन्न" भन्थियो। मैले नेपालमा के नै छ र भन्दा उस्ले "होइन नेपाल जानै पर्छ, हामीहरु जस्तो मान्छे नगए देश कसरी बन्छ यार" भन्थियो। अमेरिका आको नि करिब ५ बर्ष जस्तो भा थियो। कति मिहिनेत गरेको पढेको थियो। भर्खरै graduate 'भा' थियो। बलराम र कुन्दनलाई हेरेर म नि पढ्न प्रयास गर्थेँ।

Rest in peace, Balram.
Read Full Discussion Thread for this article