Posted by: perfectionist October 15, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
अल्छि लागी सक्यो.....

तिम्ले विन्दोज ७ राख्या छौ? तेसैको विदिओ हेर्दै थिएं म त, ब'बाल रइछ बै।

अनी प्ले स्टेसन बारे केइ आइदिया छ? के कस्तो हो यो प्ले स्टेसन भन्या कुरो हेरम भन्या त, विडियो नै भेटिन्न बा, खाली गेमको मात्र पो छ त! ल छ भने एस्सो राख विदियो, हेर्दिम त।
Read Full Discussion Thread for this article