Posted by: perfectionist October 15, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
हैन आफ्नो हैन, आफ्नो ऐले अड्किराछ, यो टेस्ट गर्न पर्नी रे, मारोगिहरु, टेस्ट भनेछी अल्छि लाग्छ, झन तेस्माथि डोकुमेन्ट रे, आँखै खोल्न नसक्ने भै सक्यो, न्युज नि सब पढि सक्यो, अझै २ घण्टा बाँकी छ, गर्नी के लौ!
Read Full Discussion Thread for this article