Posted by: Surjay October 15, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
हो,सब जना बिजी भएर केही गर्न नि टाईम मिलाउन इजी नभएको मानिछु।।
तेसो भये तिहार पछाडि सियोर बैरे ब्रो,कमिङ सून हैन त।।

सोझो भनिने रिट्ठे कता गएछ आज,हर्केदाजु नि बेपता,कता रिक्सा हुइकाउदैहो ??
बिस्टेदाजु चौतारी छोडि सीकागो तिर,उडौला है,बतास त बेग ले चल्छ रेन्त तेता तिर ..
लहरे अनी बैरे त्यस्तो नामै नभाको कस्को कुरा गरेको हो,तरुनो त पक्कै हैन होला,
नाम भन्दे हुन्छ लहरे,बैरे ब्रो ले तिन्कै नाममा अर्को कथा हानछन कि।।
लु आफु ले टन्न हसुरियो,देख्दा मात्र त्यस्तो ,त्यो बज्जे बङुर कम्ता मिठो हुँदैन,पोर्क लाई फोर्क ले गम कि गम।।

Read Full Discussion Thread for this article