Posted by: padokanchha October 14, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
हो नि त लहरे साचै मेरो टाउको को बाल त इस्रएलिहरुले खाइ सके नि त
आधा मात्र बाँकी छ नेपाल मा गएर थप्ने पिलान गर्दै छु यहाँ लगाउ भनेको मुर्दार हरु साह्रै कोस्टी   रहेछन ।
रिठे सान नेपाल को तिहार नदेखेको जम्मा ५ बर्ष मात्र भयो साचै भोली काग तिहार हो है ।
सुन्सान रात मा म एक्लै छु खाट्मा
तेही नेपाल को याद ले गर्दा  शिखर चुरोट छ हात मा ।
Read Full Discussion Thread for this article