Posted by: ritthe October 14, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

हो हो पाडोकान्छा राम्रै गयो लन्च ! अड्डाको तर्फ बाट अम्रिकाने पाराको लन्च खाइयो आज !


अनी पाडोकान्छा नेपाल मा हो? नेपाल तिर त तिहारको झिलिमिली होला ! भोली हैन त काग तिहार?


अनी अरु सबैको के छ? लहरे, पुरे, बैरे, क्रेजी सबैको राम्रै होला भन्ने आशा छ !

Read Full Discussion Thread for this article