Posted by: serial October 14, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
नाम लिया बैरे हाजिर भनेर त्यसै उखान बनाउछ

आयो हेर त्याँ

किन टाईम मा चौतारी मा हाजिर जनाउन आएन भनेर खोजेको

फेरी खाना काल बैरे खाएरै बसेको छ कि भन्ने नि भान भो

अनी तिहार को के पिलान छ त -

लौ सुनाउ ल सबैले
Read Full Discussion Thread for this article