Posted by: PeaceSoul October 14, 2009
झरी
Login in to Rate this Post:     0       ?        
धेरै राम्रो छ । हैन यो कबिता हो कि गीत हो कि गजल हो। म साहित्य मन पराउन लगेको मान्छे जान्न मन लाग्यो । मैले यस लेखमा गीत पनि पाए कबिता पनि पाए अनी गजल पनि पाएँ .

पढेर साँच्चै मजा आयो है साथी । 
Read Full Discussion Thread for this article