Posted by: serial October 14, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

तारेमाम् ठुल्दाइ पुरे रिट्ठे अनी क्रेजी


म अनुपस्थिती रिट्ठे ले मेरै कुरा काटेर मरेछ


हिजो झन बिजी भएको बेला चिच्याउने बाकसमा गएर रिट्ठे सुचना निकालेको मा मिती गलत भएको


भनेर भन्न मात्र गाको र त्यस उपरान्त अरु कुनै वार्तालाप नगरेको पनि बताउन चाहन्छु


त्यती बेला रिट्ठे कुन चाँही तरुनी सँग मस्किएर कुरा गरिरहेको को कुरा पनि साँचो हो


अरु मलाई केही थाहा भएन


जय चौतारी

Read Full Discussion Thread for this article