Posted by: ritthe October 14, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

>>>तिहार लागेको छ भन्दै मा चौतारी लाई बिहार बनाउनु त भेन नि ? मखुला रिट्ठे ? <<<



तेइ भन्या ठुल्दाइ कुन चाँही किच्कन्नीले मोहनि लगाएछ ! लहरे लाल लाकौल लट्ठ भएर लड्बडाउदै चिच्याउने बाकसाँ सुन्दरीहरुसँग मसक्क मसक्क मस्किदै बेला बेलामा दार्सनिक् कुरा पस्किदै गर्दा हामीले "ये लहरे चौतारीमा किन नआको तिमी आज?" भनेर  सोधिबक्सेका थियौ ! हाम्रो मुखार बिन्दुबाट शब्द भईमा खस्न नपाउदै श्री लाकौलको जवाफ यस्तो थियो - "कुन चौतारी?"


भनेपछी अरु नि केही भनिरहनु पर्छ त ठुल्दाइ?


पुरे जदौ ! आरामै रही आरामीको कामना गर्दछु !

Read Full Discussion Thread for this article