Posted by: ritthe October 14, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !
तारेमाम ठुल्दाइ !


हालखबर ठिकै होला भन्ने ठान्या छु !


सबै चौतारीयनहरुलाई तिहार लागे जस्तो छ कतीखेर ३ बज्छ र अड्डा बाट हाटा गरेर अर्को अड्डामा खाल थप्न जाम जस्तो हुन्छ होला तेइ भएर न'आ हुन कि त ! रिसोच गर्नु पर्‍यो ! 

Read Full Discussion Thread for this article