Posted by: perfectionist October 14, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
प्रणाम ठुल्दाइ, हिजो चौतारीका सब अवतारीहरु चिच्याउने बाकसमा थिए, तर दाईले कस्तो चित्त दुख्ने कुरो गर्या, चसक्कै भो, त्यस्तो सार्हो नि भा हैन। चौतारी भन्या चौतारी हो नि, त्यसरी मन नदुखाउँ केरे। आउँदै होलान पाटकिहरु एक-एकको खबर लिनु होला, तिनीहरु नै हुन् है!

अरु नया-नौलो के छ ठुल्दाइ? सुनाम केरे
Read Full Discussion Thread for this article